Posts

Showing posts from January, 2026

What is Politics? राजनीति भनेको केहो ?

 साधारण तया मानिसहरु राजनीतिलाई फ़ोहोरी खेल मानेर राजनीति प्रति नकारात्मक बिचार राखछन जून कुरा समाज र् देशको भबीस्य संग जोडियकों हुन्छ त्यस्तो गंभीर बिसयमा जन्ताले चासो नाराख्नु दुर्भाग्य पूर्ण बिसय हो/ राजनीति शब्द आफैं मा परिभासित छ राज र् नीति राज को अर्थ शासन र् नीति को अर्थ उचित समय उचित स्थान मा उचित कार्य गर्ने कला हो जून हाम्रो देश मा जेनजी आंदोलन पछिको माहोल बाट पनि बुझन सकिन्छ /  तसर्थ नीतिशास्त्र को माध्यम बाट शासन गर्ने वा निश्चित उद्देस्य प्राप्त गर्ने माध्यम वास्तब मा राजनीति हो /  अर्को अर्थमा जन्ता को सामाजिक र् आर्थिक अबस्था तथा सार्बजनिक जीबन उकास्ने  कार्य पनि भनिन्छ / तर यो सबै जन्ता मा निर्भर पर्ने कुरा हो किन की नेता जन्ताको इसारा मा चल्ने गर्दछन तर गरीप देश का जन्ताले यो कुरा बुझ दैनन किनकी उनीहरु  शासक लाई मालिक मान्दछन / त्यसैले सबै भन्दा पहिला जन्ता शिक्षित हुनु अति आबसेक छ / अनि मात्र देश बिकास संभाव हुन्छ / राजनीति - शासन गर्ने कला हो / राजनीति -सम्झौता गर्ने कला हो / राजनीति - मानिस हरुबिचकों भेदभाव संघरस र् अराजक लाई समाप्त गर्ने कला...